FAQs Complain Problems

समाचार

नगर प्रहरी सहायक निरिक्षक पदको पाठ्यक्रम (बिज्ञापन नं.२-२०७५/७६)

नगर प्रहरी सहायक निरिक्षक पदको पाठ्यक्रम (बिज्ञापन नं.२-२०७५/७६)

अन्तर्राष्ट्रिय महिला दिवसमा नेपालगञ्जमा भव्य ¥याली !!

नेपालगञ्ज, फागुन २४ गते– नेपालगञ्जमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाको सहकार्यमा आज नगरमा भव

७ बुदें प्रतिबद्धता घोषणासहित उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई !!

नेपालगञ्ज फागुन २२ गते – नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिका कार्यालय परिसरमा बगैचा सहित प्रतिक्षालय निर्माण गर्ने लगायतका सात बुँदे प्रतिबद्धता घोषणा गरेको छ ।

नेपालगन्ज उप-महानगरपालिकामा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधि भबन निर्माण सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज मिति २०७५ फाल्गुन २२ गते बुधबारका दिन वडा भबनको हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष सहित करिव ३८ जनाको सक्रिय सहभागिता भएको थियो । नेपालगन्ज उप महानगरपालिका र भूकम्प प्रबिधि

बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा !!

नेपालगञ्ज, फागुन १८ गते – बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरु गाउँ÷टोलमा खटीएका छन् । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्

नगर प्रमुख डा राणाको बिरामीलाई सहयोग !!

नेपालगञ्ज, फागुन–६ गते– नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले आफनो तलव एक सीकीस्त विरामीलाई प्रदान गर्नु भएको छ ।
उपमहानगरपालिकाका प्रमुख डा धवल शम्शेर राणाले वडा न ७ निवासी पुनम नेपालीलाई उपचारार्थ एक महिनाको तलव÷भत्ता बरावरको ५० हजार सहयोग गर्नु भएको हो ।

उपमहानगरपालिका प्रमुख राणा र भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिबीच भेटवार्ता !!

नेपालगञ्ज, फागुन–५ गते– नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा धवल श्मशेर राणा र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिबीच आइतबार भेटवार्ता भएको छ । नेमकिपा बाँके जिल्ला सम्मेलनका क्रममा नेपालगञ्ज आउनु भएका प्रजापति र वडा न ६ का वडा अध्यक्ष हरिराम सुवालसहितको टोलीले उपमहानगर प्रमुख डा राणालाई विहा

नगरप्रहरी भर्ना सम्बन्धी सूचना !!

नगरप्रहरी भर्ना सम्बन्धी सूचना !!

Pages