FAQs Complain Problems

समाचार

नेपालगञ्जमा सरसफाई महा अभियान !!

नेपालगंजमा आज सरसफाई महाअभियान शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा इन्प्रोकको सह आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभीन्न सामाजिक संघसंस्था, प्रहरी, सेना, शिक्षालय लगायतको सहकार्यमा आज विहान नगरका अधिकांस रोडमा सरसफाई गरिएको हो ।

मुस्लिम अनाथ बालबालिकालाई राणाको सहयोग !!

नेपालगञ्ज, मंसीर २४ गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.

लैंगिक हिंसा विरुद्धको अभियान, प्रभातफेरीसहितका कार्यक्रम !!

नेपालगञ्ज , मंसीर २४ – लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम गरिएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि जारी विविध कार्यक्रमसहित आज समापन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको अगुवाईमा विभिन्न संघ सस्था

अध्यात्मिक संस्थालाई नगर प्रमुखको सहयोग !!

नेपालगञ्ज, मंसीर २२ गते – नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.

बागेश्वरी मन्दिरमा सरसफाई !!

नेपालगञ्ज मंसीर २२ गते – बागेश्वरी मन्दिरको आज वृहत सरसफाई गरिएको छ ।

उद्यमका लागि साझेदारी विकास कार्यक्रममार्फत सहयोग !!

नेपालगन्ज, मंसीर १९ – नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित साझेदारी बिकास कार्यक्रममार्फत वडा न ८ का ११ वटा उद्यम समूहलाई सहयोग गरिएको छ । उपमहानगरपालिकाले हालै मात्र साझेदारी विकास कार्यक्रम सञ्चालन कार्यवीधी २०७५ अनुसार गरीबीको रेखामुनी रहेका ब्यबसाय गर्न इच्छुकलाई मध्यनजर गर्दै ऋण कार्यक्रम सञ्

प्रहरीलाई वडा कार्यालयको सहयोग !!

नेपालगञ्ज मंसीर १७ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ वडा समितिको कार्यालयले अस्थायी प्रहरी पोष्टका लागि आवश्यक सामाग्री प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि २५ हजार बराबरको अत्यावश्यक भौतिक तथा घरेलु सामाग्री सहयोग गरेको हो । वडाको वजेटबाट प्रहरीका लागि खाट, टेवुल,

अपाङ्गता दिवसमा नेपालगञ्जमा ¥याली प्रदर्शनसहितका कार्यक्रम !!

नेपालगञ्ज मंसीर १७ गते– २७ औं विश्व अपाङ्गता दिवसका अवसरमा नेपालगञ्जमा ¥याली प्रदर्शनसहितका कार्यक्रम गरिएका छन् । अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण तथा समावेशीता र समानताको सुनिश्चितता भन्ने नारासहित मलाई गणना गर, समावेश गर भन्ने माग गरिएको छ । राष्ट्रिय अपाङ्ग महासंघ, बाँके, नगरस्तरिय अपाङ्ग सञ

Pages