FAQs Complain Problems

समाचार

नगर प्रहरीलाई नयाँ ड्रेस !

नेपालगञज बैसाख २७ गते– नेपालगञ्ज उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीलाई नयाँ डे«स प्रदान गरिएको छ । उपमहानगरपालिकाले आजदेखि अनिबार्य लगाउनै पर्ने गरि खैरो रंगको डे«स उपलव्ध गराएको हो । यस अघि नेपाल प्रहरीकै रंगसँग मिल्दो ड्रेस परिवर्तन गर्नु पर्ने सुझावलाई मध्यनजर गर्दै परिवर्तन गरिएको उपमहानगरपा

वडा न ४ मा सरसफाई र डस्टवीन वितरण !

वडा न ४ मा सरसफाई र डस्टवीन वितरण

मानव बेचबिखन, बाल विवाह, बाल श्रम विरुद्ध कार्यशाला !

नेपालगन्ज,१७ बैशाख।  मानव बेचबिखन, बाल विवाह, बाल श्रम अन्त्यका लागि सिमापार सहकार्यको अपरिहार्यता महसुस गर्दै १२ वुँदे नेपालगञ्ज घोषणापत्र जारी गरिएको छ ।

औषधालय भवनका लागि जग्गा दान !

औषधालय भवनका लागि जग्गा दान

Pages