FAQs Complain Problems

समाचार

समाचार

जमुनाह नाकामा स्थायी हेल्थडेस्क सञ्चालन हुने!!

नेपालगञ्ज, मंसिर २९ । नेपालगञ्जस्थित जमुनाह नाकामा स्थायी रुपमा हेल्थ डेस्क स्थापना हुने भएको छ । ५० लाखको लागतमा नाकामा स्थायी संरचना निर्माण गर्न लागिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्यकर्मीको दरबन्दी समेत स्वीकृत गरिसकेको छ ।

सूचना ! सूचना !! सूचना !!!

सूचना ! सूचना !! सूचना !!!

जरुरी सूचना (उद्धम विकास सहजकर्ता ) !!

जरुरी सूचना  (उद्धम विकास सहजकर्ता ) !!

नेपालगञ्जमा मनाइयो महिला स्वास्थ्य स्वयमसेविका दिवस !!

नेपालगञ्ज उप–महानगरपालिकाले १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसर पारेर महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई  सम्मान गरेको छ ।  शनिबार आयोजित कार्यक्रममा २३ जनालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर

नेपालगञ्जमा सरसफाई कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री सहयोग !!

नेपालगञ्ज, मंसिर १७ । नेपालगञ्ज उप–महानगरपालिकाले सरसफाईमा खटिएका कर्मचारीलाई बुधबार व्यक्तिगत सुरक्षा तथा सरसफाई सामग्री सहयोग गरेको छ । उप–महानगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख डा.

Pages