FAQs Complain Problems

समाचार

समाचार

नेपालगंज उप-महानगरपालिकको सूचना (तरकारी खेती) सम्बन्धमा कृषि शाखा !!

नेपालगंज उप-महानगरपालिकको सूचना (तरकारी खेती) सम्बन्धमा कृषि शाखा !!

बिधालय संचालन सम्बन्धी निर्देशन !!

बिधालय संचालन सम्बन्धी निर्देशन !!

२० रुपियाँमा खाना खुवाउने मित्र मण्डललाई उपमहानगरपालिकाको सहयोग !!

नेपालगञ्ज, कात्तिक २८ गते । भेरी अस्पताल  नेपालगञ्जमा २० रुपियाँमा पेटभरी खाना खुवाउँदै आएको श्री सुन्दर काण्ड मित्र मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।  नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले खाना खुवाउँदै आएको छ ।

नेपालगञ्जमा बजार अनूगमन, बाख्राको मासु बिक्रि गर्नेलाई जरिबाना !!

नेपालगञ्ज, कात्तिक २८ । नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले नेपालगञ्जमा रहेका मासु पसलको शुक्रबार अनूगमन गरेको छ । अनूगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्रि गरिरहेको पाइएको छ । यसैगरी बिना अनुमती पसल सञ्चालन गरेको पाइएको छ ।

नेपालगञ्जमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने !!

नेपालगञ्ज, कात्तिक २३ गते । उपभोक्ता अधिकारबारे आम नागरिकलाई सचेत गर्न नेपालगञ्जमा उपभोक्ता शिक्षा सञ्चालन गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा आईतबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता अधिकारबारे सर्वप्रथम उपभोक्ता लगायत सबैलाई सचेत गराउन व

Pages