FAQs Complain Problems

समाचार

नगर सौन्दर्यकरणमा साथ दिन नेपालगञ्जका मेयर राणाको आग्रह !!

नेपालगञ्ज, असार ५ । नेपालगञ्जमा सौन्दर्यकरण र हरियालीका लागि फोरलेन सडकको बीचभागमा लगाइएका फुलका विरुवा चोरी हुन थालेका छन् । फुलको संरक्षणका लागि लगाइएका ट्रि–गार्ड समेत ठाउँठाउँबाट चोरी भएको नगर प्रमुख डा.

चौक सौन्दर्यकरणमा सर्वदलीय सहमति !!

नेपालगञ्ज, जेठ २९ ।  नेपालगञ्जको केन्द्र विन्दुको रुपमा रहेको त्रिभुवन चोक सौन्दर्यकरणका लागि बाँकेमा क्रियाशिल राजनीतिक दलले सहमति जनाएका छन् ।

उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समिति उपभोक्ताको हितमा अझ बढी सक्रिय !!

उपमहानगरपालिका अन्तरगतको उपभोक्ता हित संरक्षण समितिले उपभोक्ताको हितमा अझ बढी सक्रिय भै कार्य गर्ने निर्णय गरेको छ । समितिका संयोजक एवं उप्रमुख उमा थापा मगरको अध्यक्षमा बसेको समितिको बैठकले बजार अनुगमनको समिक्षा गर्दै कालो बजारी नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागी बजार अनुगमनको कार्यलाई निरन्

राष्ट्रिय योजना आयोगलाई नेपालगञ्ज उपमहानगरपालिकाको ध्यानाकर्षण पत्र !!

नेपालगञ्ज, जेठ २५ । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेटमा सम्पूरक र विशेष अनुदान उपलब्ध नगराएको भन्दै राष्ट्रिय योजना आयोगको गम्भिर ध्यानाकर्षण गराएको छ । आयोगलाई लेखिएको पत्रमा  बिधि, प्रकृया, कानुन तथा आवश्यकताका आधारमा माग गरिएका कुनै पनि योजना आर्थिक बर्ष २०७७÷०७८ को

Pages