FAQs Complain Problems

समाचार

समाचार

नेपालगञ्जमा वृक्षारोपण, बातावरणमैत्री नगर बनाइदै !!

नेपालगञ्ज, भदौ २ गते– नेपालगञ्ज उपमहानगरपालिकालाई बातावरणमैत्री बनाइने भएको छ । नेपालकै सबैभन्दा बढी गर्मी हुने शहरका रुपमा परिचित नेपालगञ्जमा विरुवा रोपेर हरियाली, स्वच्छ बातावरण बनाइदैछ । विकास निर्माणसँगै बढ्दो तापक्रम सन्तुलन गर्न र वातावरण स्वच्छ बनाउन हरियाली अभियान थालिएको हो । आउँदो चार व

नेपालगञ्जमा मान सरोवर झल्कीने संरचनाहरु निर्माणको पहल !!

नेपालगञ्ज, साउन २८ गते– मान सरोवर प्रतिविम्वीत हुने संरचनाहरु नेपालगञ्जमै निर्माण गरिने पहल गरिएको छ । मान सरोवर तथा धार्मीक तिर्थालु पर्यटकलाई लक्षित गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले वडा न २० स्थित राझा व्यारेकको दक्षिण खाली जमीनमा मान सरोबर मन्दिर कम्प्लेक्स, बोटानीकल गार्डेन लगायतका भौतिक संरच

बालमैत्री शासन निर्माणमा वडाको तदारुकता !!

नेपालगञ्ज साउन ३० गते – बालमैत्री स्थानीय शासनका लागि नेपालगञ्जका वडा कार्यालयहरु सक्रिय बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ ले बाल मैत्री वडा घोषणाको बातावरण तयार गरिरहेका बेला वडा न २ ले पनि बाल मैत्री वडाका लागि पहलकदमी लिएको छ ।

भवन निर्माण तथा नक्सा पास सम्बन्धी कार्य गर्ने परामर्शदातालाई एक दिने अभिमुखिकरण सम्पन्न !!

भुकम्प प्रविधि राष्ट्रिय समाज नेपालको प्राविधिक सहयोगमा २०७५।०४।२५ गते यस नेपालगंज उप–महानगरपालिका मा यस नगर क्षेत्र भित्र भवन निर्माण तथा नक्सा पास सम्बन्धी कार्य गर्ने परामर्शदातालाई एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरिएको थियो । सो कार्यक्रममा भवन निर्माण मा भएको आचार संहिता तथा भवन निर्माण

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!

कर्मचारी आवश्यकता सम्बन्धी सूचना !!

प्रमुख जिल्ला अधिकारी केसीको बिदाइ !!

नेपालगञ्ज, साउन १४ गते– बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई कदर पत्रसहित बिदाई गरिएको छ । गत साउन २८ गते बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हालेको वर्ष दिन नपुग्दै मोरङको प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा भएपछि उहाँको बिदाई गरिएको हो । मृदुभाषी, समन्वयकारी तथा विका

उपमहानगरपालिकाद्धारा नेपालगञ्ज राजपत्र सार्वजनिक !!

नेपालगञ्ज, साउन ८ गते– नेपालगञ्ज उपमहानगरपालिकाले ‘नेपालगञ्ज राजपत्र’ सार्वजनिकीकरण गरेको छ । उपमहानगरपालिकाले तयार गरेको ऐन, नियमावली, कार्यवीधि र निर्देशिका राजपत्रमा प्रकाशन गरि सार्वजनिक गरेको हो ।

Pages