नेपालगन्ज, फागुन २४ गते– नेपालगञ्ज वडा नं. १७ खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत बिहीबार वडा नं. १७ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ७ सय ८६ घरधुरी रहेको वडा नं.
नेपालगञ्ज, फागुन २० गते– नगरकार्यपालिका पदाधिकारी र वडा सदस्यले विकास निर्माणमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यबीचको आज सम्पन्न अन्तरक्रियात्मक वृहत भेलामा सो प्रतिवद्धता व्यक्त गरिएको हो । प्रथम नगरसभाले वडा सद
नेपालगञ्ज फागुन ११ गते – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५को माघ मसान्त सम्म पाच करोड ७१ लाख ९५ हजार ६ सय ९६ रुपैया राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधीमा चार करोड ९८ लाख ३० हजार दुई सय १६ रुपैया राजश्व संकलन गरेको थियो । यस अवधीमा गत वर्ष भन्दा ७३ लाख ७५ हजार चार सय ८० रुपैया बढी
हात्तिपाईले रोगको औषधी सेवन गरौं रोग बाट आफु पनि बचौं, सन्ततीलाई पनि बचाऔं भन्ने आभियानको सुरूवात आफैबाट औषधी सेवन गरी सुरूवात गर्दैं नेपालगंज उपमहानगरपालिका प्रमुख डा धवल शम्शेर राणा, उप प्रमुख उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल