नेपालगन्ज, फागुन २४ गते– नेपालगञ्ज वडा नं. १७ खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । नगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत बिहीबार वडा नं. १७ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ७ सय ८६ घरधुरी रहेको वडा नं.
नेपालगञ्ज, फागुन २० गते– नगरकार्यपालिका पदाधिकारी र वडा सदस्यले विकास निर्माणमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यबीचको आज सम्पन्न अन्तरक्रियात्मक वृहत भेलामा सो प्रतिवद्धता व्यक्त गरिएको हो । प्रथम नगरसभाले वडा सद
नेपालगञ्ज फागुन ११ गते – नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४÷०७५को माघ मसान्त सम्म पाच करोड ७१ लाख ९५ हजार ६ सय ९६ रुपैया राजश्व संकलन गरेको छ । गत वर्ष यही अवधीमा चार करोड ९८ लाख ३० हजार दुई सय १६ रुपैया राजश्व संकलन गरेको थियो । यस अवधीमा गत वर्ष भन्दा ७३ लाख ७५ हजार चार सय ८० रुपैया बढी