नेपालगञ्ज, फागुन २२ । बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन नेपालगञ्ज उप–महानगरपालिकाले नेपालगञ्ज विमानस्थलमा समेत हेल्थडेस्क सञ्चालन गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बिहिवारदेखि सञ्चालन गरिएको हेल्थडेस्कमा विहान ५