नेपालगञ्ज, भदौं २२ । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस समारोह आइतबार नेपालगञ्जमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा आइतबार नेपालगञ्जमा उत्कृष्ट विद्यालय,शिक्षक, विद्यार्थी, कर्मचारी, अभिभावक तथा संघ संस्थालाई सम्मान गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले मिति २०७६ साल भदौ ८ गते आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रम यो ऐतिहासिक नगर हामी सवैको शहर भन्ने मूल नारालाई आत्मसात गरुी २०७४ असारबाट निर्वाचित जनप्रतिनिधिको रुपमा जिम्मेवारी सम्हाले यता ३ ओटा बजेट विनियोजन भैसकेको अवस्थामा संघ, प्रदेश र स्थानीय बजेट र योजनालाई
नेपालगञ्ज, भदौं २ गते । नेपालगञ्जमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि कोष जम्मा गर्न बैंक खाता संचालनमा ल्याइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाका लेखा अधिकृत लोकेन्द्र रावतका अनुसार राष्ट्रिय बाणिज्य बैंक बाँकेमा खाता नम्बर ४१३०००६५९९०१ संचालनमा ल्याइएको हो । गाई संरक्षण
नेपालगञ्ज, साउन २८ गते । नेपालगञ्जमा छाडा छोडिएका गाई लगायतका जनावरको संरक्षण र व्यवस्थापनका लागि समिति गठन भएको छ । नेपालगञ्ज उप–महानगरपालिकाको आयोजनामा मंगलबार भएको सर्बपक्षिय बैठकले ब्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको हो । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा.