FAQs Complain Problems

समाचार

समाचार

नेपालगञ्जमा कोभिडबाट ६ हजार जना संक्रमित, ४३ को मृत्यु !!

नेपालगञ्ज, बैशाख १९ गते । नेपालगञ्ज उप–महानगरपालिकाभित्र हालसम्म करिब ६ हजार जनामा कोभिड संक्रमण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार दुई हजार ५६९ महिला र तीन हजार ३८२ जना गरि ५ हजार ९६१ जनामा कोभिड संक्रमण देखिएको छ । कोभिड भएका मध्ये एक हजार ४९१ महि

नेपालगञ्जमा होम आईसोलेसनलाई प्रभावकारी बनाइदै !!

नेपालगञ्ज, बैशाख १८ गते । नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेपछि घरमै आईसोलेसन बस्नेहरुको संख्या बढ्न थालेको छ ।

हाल नेपालगञ्ज उपमहानगरपालिकामा दुई हजार ३६६ जना घरमै आईसोलेसनमा बसेको सम्पर्क व्यक्ति राजन शाहीले जानकारी दिनुभयो ।

नेपालगञ्जमा आईसोलेसन केन्द्र सञ्चालनमा र सिरोहियाको सहयोग !!

नेपालगञ्ज, बैशाख १७ । नेपालगञ्ज उपमहानगरपालिकाले निर्माण गरेको असिक्जन सहितको आईसोलेसन केन्द्र शुक्रबारदेखि सञ्चालनमा आएको छ । भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको आईसोलेसन केन्द्र सञ्चालनमा आएको हो ।

होम आईसोलेसनको सुविधा नभएका र बाहिरी जिल्लाका विरामी राख्न नेपालगञ्जमा आईसोलेसन सेन्टर !!

नेपालगञ्ज, बैशाख १७ । नेपालगञ्ज उप–महानगरपालिकाले  होम आईसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड १९ संक्रमितको सहजताका लागि ह्वाईट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । भारतबाट फर्किनेक्रममा जमुनाह नाकामा कोभिड पोजिटिभ भएका ब्यक्तिहरुलाई यहि आईसोलेसन सेन्टरमा राख्ने गरिएको छ

नेपालगञ्जमा अक्सिजन वार्ड तयार !!

नेपालगञ्ज, बैशाख १५ । नेपालगञ्ज उप–महानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सय्याको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयार पारेको छ । कार्यबाहक नगरप्रमुख उमा थापा मगरका अनुसार, बिहिवारदेखि कोभिडका विरामीहरुको उपचार सुरु गर्ने गरि आईसोलेसन केन्द्र तयार पारिएको छ । भेरी अस्पतालको प्रत्यक्

नेपालगञ्ज उपमहानगरपालिकाले ५० वेडको कोभिड वार्ड सञ्चालन गर्ने !!

नेपालगञ्ज, बैशाख १२ गते । नेपालगञ्ज उपमहानगरपालिकाले ५० सइयाको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गर्ने भएको छ । नगर प्रमुख डा.

Pages