राष्ट्रिय तथा अन्तराष्ट्रिय गै.स.स र निजि क्षेत्रका संस्थाहरुलाई आ.व.२०७८/७९ मा सन्चालन हुने प्रस्तावित कार्यक्रम तथा बजेट पेश गर्ने बारे अत्यन्त जरुरी सूचना !!
नेपालगञ्ज, जेठ १६ । नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित बनाएको छ । दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबा
नेपालगञ्ज, जेठ ७ । नेपालगञ्ज उप–महानगरपालिकाले नगरक्षेत्रभित्रका किसानहरुलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा.
नेपालगञ्ज, जेठ ६ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १० का युवराज शाह कोभिड संक्रमण भएपछि सुरुमा भेरी अस्पताल हुँदै उप–महानगरपालिकाले सञ्चालन गरेको रामलिला मैदानस्थित आईसोलेसनमा बस्नुभयो ।
कृषि शाखा समानिकरण तर्फको तरकारी उत्पादन, प्रदेश कोभिड विशेष कार्यक्रम तथा कोभिड प्रभावित भई गाउँ फर्केका कृषकहरुलाई उत्पादन सामाग्री अनुदान कार्यक्रम को ढांचा !!