FAQs Complain Problems

समाचार

जनस्वास्थ्य अधिकृत को नतिजा प्रकाशन सम्बन्धि सूचना !!

जनस्वास्थ्य अधिकृत को नतिजा प्रकाशन सम्बन्धि सूचना !!

नेपालगञ्ज बसपार्कस्थित विद्युत रोडदेखि उत्तरतर्फको सडक स्तरोन्नति कार्य सुरु !!

नेपालगञ्ज बसपार्कस्थित विद्युत रोडदेखि उत्तरतर्फको सडक स्तरोन्नति कार्य सुरु भएको छ । नगर प्रमुख प्रशान्त विष्टले सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । नेपालगञ्जको वडा नम्बर ४ र १९ लाई जोड्ने यो सडकको अस्फाल्ट पीच गर्ने कार्य २०८२ असार १५ गतेभित्र सम्पन्न गर्ने गरी काम थालिएको हो ।

Pages