FAQs Complain Problems

समाचार

साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास सन्चालन सम्बन्धी सुचना(दोस्रो पटक) !!

साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास सन्चालन सम्बन्धी सुचना(दोस्रो पटक) !!

नेपालगञ्जका मुख्यचोकहरुमा आगो ताप्ने ब्यवस्था !!

नेपालगञ्ज, पुस २० । अत्याधिक जाडो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले मुख्य चौकहरुमा आगो ताप्ने ब्यवस्था गरेको छ ।  मंगलबार साँझ त्रिभुवन चौकबाट यसको सुरुवात गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.

नेपालगञ्जका ७ वडालाई बाल बिवाहमुक्त घोषणा !!

नेपालगञ्ज, पुस १८ । नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । आईतबार औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।   जिल्ला समन्वय समिति बाँकेका संयोज

फोहर ब्यवस्थापनमा नमूनायोग्य काम–नेपालगञ्ज उप–महानगरपालिका !!

नेपालगञ्ज, पुस १४ । नेपालगञ्ज उप–महानगरपालिकाले फोहर ब्यवस्थापनको क्षेत्रमा मुलुकमै नमूनायोग्य काम गरिरहेको सार्वजनिक गरेको छ । नगर कार्यपालिकाका प्रबक्ता प्रमोद रिजालले बुधबार विज्ञप्ती जारी गरी नेपालगञ्जलाई सुन्दर, सफा र हरित शहर बनाउनका लागि सुरुवातदेखि नै पहलकदमी अघि बढाइएको उल्लेख गरिएको छ ।

जेष्ठ नागरिकमैत्री नेपालगञ्ज बन्दैं !!

नेपालगञ्ज, पुस १२ । नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिक मैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठना लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ । मस्यौदामाथी सुझाव संकलनको काम समेत सुरु भएको छ । प्रथम राष्टिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना ग

Pages