FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकाले थाल्यो सरसफाई अभियान !!

नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई अभियान थालेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा नेपाल–भारत सीमा नाका जमुनाहाबाट सरसफाई अभियान थालिएको हो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेको सहकार्यमा सीमा नाकामा सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विपिन आचार

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित !!

नेपालगञ्ज उपमहानगरपालिका नगरसभाको १२औं अधिवेशनले चार विधेयक र दुई प्रस्ताव पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टको सभाध्यक्षतामा बसेको नगरसभाले स्वास्थ्य सेवा विधेयक २०७९, सार्वजनिक निजी साझेदारी विधेयक २०७९, खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विधेयक २०७९ र विनियोजन विधेयक २०७९ को प्रथम सं

भुल सुधार सम्बन्धी सुचना !!

भुल सुधार सम्बन्धी सुचना !!

नेपालगञ्ज उपमहानगरपालकिाका सात स्थानलाई फ्री वाईफाई जोन बनाइएको छ !!

नेपालगञ्ज उपमहानगरपालकिाका सात स्थानलाई  ॅफ्री वाईफाई जोन’ बनाइएको छ । नगर प्रमुख प्रशान्त वष्टिले आज ॅफ्री वाईफाई जोन’ को सुभारम्भ गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ !!

नेपालगञ्ज उपमहानगरपालिका बाल श्रम न्यूनीकरणको कार्यलाई प्रभावकारी बनाउने गरी अगाडि बढेको छ । नगरलाई छिट्टै बाल श्रममुक्त बनाउने गरी तदारुकता देखाएको नेपालगञ्ज उपमहानगरपालिकाले सरोकारवालाहरुसंग अन्तरक्रिया थालेको छ । आज सरोकारवालाहरुसंग अन्तरक्रिया गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले पहिलेको तुलनामा

Pages