नेपालगञ्ज, असार २८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका नवनियुक्त मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको हो ।
नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रम अन्तर्गत लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । मंगलबार नेपालगञ्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो । उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वड
नेपालगञ्ज, असार १६ । नेपालगञ्ज, उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ । नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैग
नेपालगञ्ज, असार ९ । नेपालगञ्ज उप–महानगरपालिकाले भौतिक पूर्वाधार विकास, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्ष २०७९÷८० को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । विहिवार नेपालगञ्ज उप–महानगरपालिकाको ११ औं नगरसभामा बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख प्रशान्