FAQs Complain Problems

समाचार

नेपालगञ्जमा जडानका लागि १६ सिसिटिभि क्यामरा प्रहरीलाई हस्तान्तरण !!

नेपालगञ्ज, साउन ४ गते । नेपालगञ्जमा शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापनलाई मध्यनजर गर्दै नेपालगञ्ज उप–महानगरपालिकाले अत्याधुनिक सिसिटिभी क्यामरा जिल्ला प्रहरी कार्यालय बाँकेलाई हस्तान्तरण गरेको छ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उप

साउन १ गते विद्युतीय अटो रिक्सामा नगर प्रमुख विष्ट, अत्यावश्यक बाहेक सवारी साधन प्रयोग नगर्न आग्रह !!

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट आईतबार उपमहानगरपालिकाको कार्यालयबाट करिब ६ किलोमिटरको दुरीमा रहेको विमानस्थलबाट विद्युतीय टो रिक्सामा फर्कनुभयो । आईतबार उहाँ कार्यालयमा समेत विद्युतीय अटो रिक्सा र र पैदलै पुग्नुभयो । इन्धन खर्चमा मितब्ययिता कायम गर्ने उद्धेश्यले नगर प्रमुख विष्ट

भौतिक पूर्वाधार मन्त्री राईलाई नेपालगञ्ज उप–महानगरपालिकाको सम्मान !!

नेपालगञ्ज, असार २८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई मंगलबार स्वागत तथा सम्मान गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहनुभएका नवनियुक्त मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको हो ।

नेपालगञ्जमा सफल ब्यवसायीलाई सम्मान !!

नेपालगन्ज उप–महानगरपालिकाले साझेदारी विकास कार्यक्रम अन्तर्गत  लघु कर्जा लिएर सफल हुँदै गरेका ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरेको छ । मंगलबार नेपालगञ्ज उप–महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा १७ जना ब्यवसायीहरुलाई पुरस्कार सहित सम्मान गरिएको हो ।  उनीहरुलाई नगर प्रमुख प्रशान्त विष्ट र वड

सुचना !! सुचना !! सुचना !! सुचना !! सुचना !!

सुचना !!   सुचना !!     सुचना !!     सुचना !!     सुचना !!

नेपालगञ्जको ११ औं नगरसभा सर्वसम्मत निर्णय सहित सम्पन्न !!

नेपालगञ्ज, असार १६ । नेपालगञ्ज, उपमहानगरपालिकाको ११ औं नगरसभा बिहिवार सम्पन्न भएको छ ।  नगरसभाले आर्थिक विधेयक २०७९, विनियोजन विधेयक २०७९ सर्वसम्मत पारित गरेको छ । नगर प्रमुख प्रशान्त विष्टका अनुसार, कर्मचारीहरुको तलवी प्रतिवेदन तथा करार कर्मचारीको नविकरण  गर्ने निर्णय पनि नगरसभाले गरेको छ । यसैग

बर्षे विदा सम्बन्धमा !!

बर्षे विदा सम्बन्धमा !!

Pages