नेपालगन्ज,१७ बैशाख। मानव बेचबिखन, बाल विवाह, बाल श्रम अन्त्यका लागि सिमापार सहकार्यको अपरिहार्यता महसुस गर्दै १२ वुँदे नेपालगञ्ज घोषणापत्र जारी गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको समग्र शैक्षिक नीतिका लागि मस्यौदा समिति गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा शनीबारदेखि जारीे शिक्षा नीति निर्माण विषयक कार्यशाला गोष्ठी समापनपछि सम्वद्ध विज्ञसहितको कार्यदल गठन गरिएको हो ।