नेपालगञ्ज – पुनःनिर्माणपछि नेपालगञ्जको रानीतलाउमा जल विहार सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ स्थित रानी तलाउ डेढदशकपछि पुनः सञ्चालनमा ल्याइएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाउको उद्घाटन गर्नु भएपछि दोश्रो पटक जलविहारको शुरुवात भएको हो । नेपालग
नेपालगञ्ज असोज २८ गते– चाडपर्वमा अत्यधिक उपभोग हुने मिठाईको अवस्था बारे आज नेपालगञ्जमा अनुगमन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा गरिएको मिठाई पसलको अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यप्रति अझैं पनि सचेत नभएको पाइएको छ । त्रिभुवन चौकका चार वटा मिठाई तथा केक पसलमा गरिएको अनुगमनको क्रममा
नेपालगञ्ज असोज २६ गते– उपभोक्ताको हितलाई मध्यनजर गर्दै नेपालगञ्जमा बजार अनुगमनलाई कडा पारिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वमा आज दिउसो गरिएको मासु तथा मिठाई पसलमा अनुगमनका क्रममा उपभोक्ताको स्वाथ्यमाथि खेलवाड गरिएको पाइएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक एवं कार्यवाहक नगर प्रमुख उम
नेपालगञ्ज, असोज २४ गते– नेपालगञ्ज विपीचौक स्थित भारी प्रकाशसहितको बत्ती(हाई मास्ट) जडान गरिएको छ । १६ मिटर उचाईको खीया नलाग्ने फलामे पोलमा जडीत ८ वटा लाइट एक साथ झलमल बालीएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले हाई मास्ट निर्माण उपभोक्ता समितीमार्फत सो बत्ती जडान गरेको हो । नेपालमै पहिलोपटक यती उज्याल
नेपालगञ्ज असोज २४ गते– नेपालगञ्जमा उपभोक्ता हित संरक्षण समिति गठन गरिएको छ । । नेपालगञ्ज उपमहानगरपालिका कार्यपालिकाबाट स्वीकृत गरिएको बजार अनुगमन निर्देशिका २०७५ दफा ४ वमोजिम बुधबार समिती गठन गरिएको हो । विशेषतः चाडपर्वलाई लक्षित गर्दैै वजार अनुगमन गर्न नगर उपप्रमुख उमा थापाको संयोजकत्वमा १३ सदस्
नेपालगञ्ज असोज २४ गते– नेपालगञ्ज उपमहानगरपालिका वडा न १२ ले वडा कार्यालय समेत बनाउन मील्ने गरि सामुदायिक सभा हल बनाउने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न १२ मुक्तिपुर वीपीमार्गस्थित उपयोगविहीन ऐलानी जग्गालाई संरक्षण गर्दै सभा हल बनाउन लागिएको हो । वडा न १२ का अध्यक्ष बुद्धीसागर सुवेदीको नेतृ
नेपालगञ्ज, असोज २२– बालबालिकालाई मध्यनजर गर्दै नेपालगञ्जमा आधुनिक चिल्ड्रेन पार्क बन्दैछ । नेपालगन्ज उपमहानगरपालिका वडा ४ सल्यानीबागस्थित आधुनिक चिल्ड्रेन पार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय बालबालिकालाई खेल्न र मनोरम बाताबरणमा रमाउनका लागि आधुनिक पार्क निर्माण गर्न लागिएको नेपालग