FAQs Complain Problems

समाचार

नेपालगंज उप-मनपा का पूर्वाधार निर्माणका लागि स्थलगत अवलोकन

पूर्वाधारहरुको स्थलगत अनुगमन

नेपालगन्ज उपमहानगरपालिकाले केही पुर्वाधार निर्माणका लागि स्थलगत अवलोकन गरेको छ । नगर क्षेत्रमा कान्जी हाउस, रंगशाला र गौशाला निर्माणका लागी उपमहानगरपालिकाका तर्फबाट मंगलबार वडा नम्वर २३ स्थित हिरमिनियामा सरकारी जग्गा निरिक्षण गरिएको छ । उपमहानगरपालिकाका प्रमुख डा धवलसमर राणा, उपप्रमुख उमा थापामगर

"स्वास्थ्य सेवा प्रवाहलाई प्राथमिकतामा" (१४औ राष्ट्रिय महिला स्वास्थ्य स्वमंसेविका दिवस)

नेपालगञ्ज, मंसीर २९ गते । १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेवीका दिवसका अवसरमा नेपालगञ्जमा प्रभातफेरी, स्वयंसेवीका सम्मान लगायतका कार्यक्रम गरिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा नेपाल महिला स्वास्थ्य स्वयंसेवीका संघ, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको सहकार्यमा आज ब्याण्ड बाजासहि

नेपालगञ्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य |

नेपालगन्जको सरसफाई, ट्राफिक व्यवस्थापन र सुरक्षामा बैकिङ सहकार्य गरिदैछ । नेपालगन्ज उपमहानगरपालिकाको अगुवाईमा भइरहेको वैकिङ क्षेत्रसँगको निरन्तर छलफलबाट नगरको सौन्दर्यकरणसँगै शान्ति सुरक्षामा समेत जोड दिन लागिएको हो ।

नेपालगंज उप महानगरपालिकामा निशुल्क टोल फ्रि !!!

नेपालगंज उप महानगरपालिकामा निशुल्क  टोल फ्रि (फोन) सेवा संचालनमा ल्याइएको छ ।

उपमहानगरपालिकासँंग सम्वन्धित गुनासा, समस्या, जानकारी सजिलो र छिटो निशुल्क रुपमा सम्वद्ध कार्यालयबाट लिन सकिने गरि सो सेवा प्रारम्भ गरिएको हो ।

Pages