नेपालगञ्ज पुष १९ गते– नेपालगञ्ज उप–महानगरपालिका वडा न ४ मा निर्मीत चिल्डे«न पार्क सञ्चालनमा ल्याइएको छ । उपमहानगरपालिकाका नगर प्रमुख डा. धवलशम्शेर राणाले आज रिवन काटेर पार्कको उदघाटन गर्नु भयो । नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा वडा नं.
नेपालगंजमा आज सरसफाई महाअभियान शुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग वाणिज्य संघको संयुक्त आयोजना तथा इन्प्रोकको सह आयोजनामा वडा कार्यालय, सरकारी निकाय, विभीन्न सामाजिक संघसंस्था, प्रहरी, सेना, शिक्षालय लगायतको सहकार्यमा आज विहान नगरका अधिकांस रोडमा सरसफाई गरिएको हो ।
नेपालगञ्ज , मंसीर २४ – लैंगीक हिंसा विरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम गरिएको छ । लैंगिक हिंसा र दुव्र्यवहार, हामलाई छैन स्वीकार भन्ने मूल नारासहित मंसीर ९ गते देखि जारी विविध कार्यक्रमसहित आज समापन गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाको अगुवाईमा विभिन्न संघ सस्था