FAQs Complain Problems

समाचार

प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना !! (च्याउ खेती तालीम,पोते बुनाई) !!

प्रस्ताव  स्वीकृत गर्ने आशयको सूचना !! (च्याउ खेती तालीम,पोते बुनाई) !!

सिलाई कटाईसँगै मेशीन प्रदान !!

नेपालगञ्ज जेठ ७ गते – नेपालगञ्ज उपमहानगरपालिका वडा न १४ द्धारा सञ्चालित तिन महिने सिलाई कटाई तालिम मंगलबार समापन गरिएको छ । दलित औद्योगिक विकास कार्यक्रम नेपालसँगको सहकार्यमा वडाले सञ्चालन गरेको ३ महीने तालिममा सहभागीलाई प्रमाण पत्रसँगै १४ वटा सीलाई मेशिन समेत प्रदान गरेको छ । विभीन्न टोलका दलित

बालश्रमबारे अनुगमन

बालश्रम न्यूनीकरणका लागि सञ्चार माध्यमद्धारा ब्यवहारमा परिवर्तन ९द्यऋऋ० कार्यक्रमको आज अनुगमन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगरको नेतृत्वमा गएको संयुक्त अनुगमन टोलीले कार्यक्रमको प्रभावकारीताका बिषयमा फिल्ड अनुगमन गरेको हो ।

नेपालगञ्जमा बोटानिकल गार्डेन !!

नेपालगञ्ज बैशाख २९ गते– नेपालगञ्जमा बोटानिकल गार्डेन बन्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा न २० एअरपोर्ट नजीकै ३६ हेक्टर क्षेत्रफलमा अत्याधुनिक गार्डेन बन्न लागेको हो । नेपालगञ्ज उपमहानगरपालिकाको पहल र वडा कार्यालय सक्रियतामा प्रदेश सरकारले बन कार्यालयमार्फत करिव डेढ करोड रकम उपलव्ध गराएको

Pages