FAQs Complain Problems

समाचार

सञ्चार प्रविधीको प्रयोगले सुशासन र सहज सेवा प्रवाहमा सहयोग !!

नेपालगञ्ज, फागुन २९ गते– खुल्ला स्थानीय सरकारको अवधारणाले पारदर्शीता, उत्तरदायी र जनसहभागीता बढाएको ठहर गर्दै यसको थप प्रभावकारितामा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसमा नेपालगञ्जमा भव्य ¥याली !!

नेपालगञ्ज, फागुन २४ गते– नेपालगञ्जमा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा विभिन्न संघ संस्थाको सहकार्यमा आज नगरमा भव

७ बुदें प्रतिबद्धता घोषणासहित उपमहानगरपालिकाको सार्वजनिक सुनुवाई !!

नेपालगञ्ज फागुन २२ गते – नेपालगञ्ज उपमहानगरपालिकाले उपमहानगरपालिका कार्यालय परिसरमा बगैचा सहित प्रतिक्षालय निर्माण गर्ने लगायतका सात बुँदे प्रतिबद्धता घोषणा गरेको छ ।

नेपालगन्ज उप-महानगरपालिकामा वडा स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

नेपालगन्ज उप महानगरपालिका वडा नं २० मा भूकम्प प्रतिरोधि भबन निर्माण सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम आज मिति २०७५ फाल्गुन २२ गते बुधबारका दिन वडा भबनको हलमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा वडा अध्यक्ष सहित करिव ३८ जनाको सक्रिय सहभागिता भएको थियो । नेपालगन्ज उप महानगरपालिका र भूकम्प प्रबिधि

बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा !!

नेपालगञ्ज, फागुन १८ गते – बाँकेमा स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा ल्याइएपछि दर्ता सहयोगीहरु गाउँ÷टोलमा खटीएका छन् । तपाईको स्वास्थ्य हाम्रो अठोट भन्ने मुल नाराका साथ नेपाल सरकार स्वास्थ्य बीमा बोर्डद्धारा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । २०७२ साल चैत्र २५ गतेदेखि कैलालीबाट स्वास्थ्य बिमा कार्

Pages