नेपालगञ्ज, पुस २४ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र महामारीको रुपमा फैलिएको दादुरा नियन्त्रण र व्यवस्थापनका लागि कार्ययोजनासहित प्रभावकारी ढंगले अगाडि बढ्न सरोकारवाला निकायहरुबीच आज छलफल भएको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा २३ वटै वडाक
केही दिनयता चिसो अत्याधिक बढेपछि आगो ताप्न सहज होस् भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा दाउरा वितरण गर्न शुरु गरिएको हो । आज पहिलो दिन नगरका विभिन्न २३ स्थानमा वितरण गरेर दाउरा जलाइएको नगर प्रहरी प्रमुख सूर्य बोगटीले जानकारी दिनुभयो । आज गणेशमान चोक, विपी चोक, पुष्पलाल चोक, कारकाँदो चोक, राँझा
नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसंगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो । नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर