FAQs Complain Problems

समाचार

समाचार

नेपालगन्जको उदयपुरमा ुबहुउद्देश्यीय सेल्टर भवनु बन्ने !!

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मा बहुउद्देश्यीय सेल्टर भवन बन्ने भएको छ । वडा नम्बर १३ उदयपुरस्थित स्वास्थ्य चौकी भवन परिसरमा नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय सेल्टर भवनको शिलान्यास गर्नुभएको छ । आगामी एक बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी भवन शिलान्यास गरिएको हो ।

सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्दै नेपालगञ्ज उपमहानगरपालिका !!

नेपालगञ्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाको आयोजना एवम् एनिमल नेपालको प्राविधिक सहयोगमा ‘सामुदायिक कुकुर बन्ध्याकरण शिविर’ गरेर सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्न थालिएको हो । रामलिला मैदानस्थित नारी विकास केन्द्रमा ६ दिनसम

नेपालगञ्जमा इ–रिक्सा दर्ताका लागि अब अन्तिमपटक १५ दिनको समय !!

नेपालगञ्ज उपमहानगरपालिकाले इ–रिक्सा दर्ताका लागि १५ दिनको समय दिने भएको छ । उपमहानगरपालिकाले नगरभित्र सञ्चालन भइरहेका इ–रिक्साहरुको अभिलेखीकरण र व्यवस्थापनका लागि अब अन्तिमपटक १५ दिनको समयसीमा तोकेर दर्ता गर्नका लागि आह्वान गर्ने भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा आज सरोकारवालाहरुबीच ज

Pages