नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट आज विहानै सडकमा निस्कनुभयो । मोर्निङ वाकको हुलियामा घरबाट निस्कनुभएका विष्ट त्रिभुवन चोकबाट सदरलाइन हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो भएर भेरी अस्पताल पुग्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल संगसंगै चारबाहिनी चोकसम्म पुग्दै
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज उद्घाटन गरिएको छ । वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रको आज एक कार्यक्रमका बीच प्रतिनिधिसभाका सांसद एवम् नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्
नेपालगञ्ज उपमहानगरपालिकाले चौबिसै घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाभित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन आजदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।