FAQs Complain Problems

समाचार

सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात !!

नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १५ स्थित जमुनाहा गाउँमा सडक बत्ती जडान तथा पीच सडक निर्माण कार्यको सुरुवात गरिएको छ । सुर्खेत रोडदेखि जमुनाहा गाउँसम्म ४० वटा पोलमा सडक बत्ती जडान, २२० मिटर लामो सडक पीच, माटो पटान तथा नालामा ढक्कन हाल्ने योजनाको सुरुवात गरिएको हो । नगर प्रमुख प्रशान्त विष्ट र

सडकमा फोहोर फाल्नेलाई जरिवाना !!

नेपालगन्ज, फाल्गुन १४ । नेपालगन्ज उपमहानगरपालिकाका सडकमा जथाभावी फोहोर फाल्नेमाथि कारवाही थालिएको छ । पटक-पटकको आग्रहको बेवास्ता गर्दै सडकमा फोहोर फाल्ने क्रम नरोकिएपछि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले जरिवाना गर्न थालेको हो । स्थलगत अनुगमनका क्रममा जथाभावी फोहोर फाल्नेमाथि कार्वाही गरिएको छ ।

घरबारी टोलदेखि त्रिवेणी मोड सडकमा एकतर्फी पार्किङु कायम !!

नेपालगञ्जको घरबारी टोलदेखि त्रिवेणी मोडसम्मको सडकमा एकतर्फी पार्किङ कायम गरिएको छ । सहरलाई सुन्दर र व्यवस्थित बनाउँदै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त राख्ने अभियान अन्तर्गत पहिलो चरणमा धम्बोझी चोकस्थित बागेश्वरी मन्दिर जाने प्रवेशद्वार (घरबारी टोल) देखि  त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम

Pages