FAQs Complain Problems

समाचार

समाचार

भाखा नाघेका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउने बारेको अत्यन्त जरुरी सुचना-वडा न.५ !!

भाखा नाघेका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउने बारेको अत्यन्त जरुरी सुचना-वडा न.५ !!

नेपालगन्जमा मेट्रिक घर नम्बर प्रणाली शुरु !!

नेपालगन्ज, पुस १२ । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ विपी चोकमा ुविपी मार्गु रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो । रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख

नेपालगन्ज उपमहानगरद्वारा सडकमा फोहोर फाल्ने नन्दादेवीलाई १० हजार जरिवाना !!

नेपालगन्ज, पुस ११ । नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कार्वाही गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर ९औषधिजन्य० फालेबापत १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।

Pages