नेपालगञ्ज उपमहानगरपालिकाले पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि निःशुल्क शिविर सञ्चालन गरिरहेको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सर बढ्दै जान थालेपछि समयमै पहिचान गरी क्षती कम गर्न सहज होस् भन्ने उद्देश्यले वडा वडामा शिविर सञ्चालन गरिरहेको स्वास्थ्य महाशाखाले जनाएको छ । चालू आर्थिक बर्षमा
अनियमित विद्युत र लो–भोल्टेज समस्या समाधानका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले विद्युत प्राधिकरणसंग छलफल गरेको छ । नेपालगञ्जको विद्युत समस्या र समाधानका लागि भइरहेका प्रयासका बारेमा नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले आज ९मंगलबार० नेपाल विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रका
नेपालगञ्ज उपमहानगरपालिकाले सहकारीहरुको अनुगमनलाई निरन्तरता दिइरहेको छ । सहकारीहरुलाई चुस्तदुरुस्त र अद्यावधिक राख्न नियमित अनुगमन भइरहेको हो । सहकारी ऐन र प्रलचित नियम कानुन बमोजिम सञ्चालन भए नभएको, आर्थिक र व्यवस्थापकीय अवस्था, विद्यमान त्रृटी र सुधारका लागि आवश्यक सल्लाह सुझाब दिँदै सहकारीहरुला
नेपालगञ्ज उपमहानगरपालिकाले ठेला व्यवसायीहरुलाई परिचयपत्रसंगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ । ठेला व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको हो । ठेलाहरु रहने निश्चित क्षेत्रहरु तोकी जथाभावी ठेला राख्ने प्रबृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपल
इ–रिक्साहरुको चुस्त व्यवस्थापनमा जुटेको नेपालगञ्ज उपमहानगरपालिकाले आजदेखि ‘सचेतीकरण अभियान’ थालेको छ । जेठ १० गतेसम्म चल्ने सचेतीकरण अभियानको सुरुवात गणेशमान चोकबाट गरिएको छ । नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, इ–रिक्सा प्रालिका प्रतिनिधि लगायत सरोकारवा
नेपालगञ्ज उपमहानगरपालिकाले दाइजो प्रथा नियन्त्रणका लागि भावी कार्ययोजना निर्माण गर्न छलफल थालेको छ । उपप्रमुख कमरुद्दिन राईको संयोजकत्वमा आज बसेको बैठकले दाइजो प्रथा विरुद्ध नीति निर्माण गर्ने, कार्यदल गठन गर्ने र सामाजिक सञ्जालमा समूह गठन गर्ने निर्णय गरेको महिला विकास अधिकृत मञ्जु पाण्डेले बताउ