FAQs Complain Problems

समाचार

नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार ।

नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । अहिलेसम्म इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसंगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो । नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर २० राँझामा बहुउद्देश्यीय भवन बन्ने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले आज बहुउद्देश्यीय भवनको शिलान्यास गर्नुभएको छ । तीन हजार स्क्वायर मिटरमा बन्न लागेको भवन निर्माणको जिम्मा हेबिवेट कन्स्ट्रक्सनले पाएको छ । हेबिवेट कन्स्ट्रक्सनका इन्जिनियर सन्देश कडायतले जेठ मसान्तसम्म बहुउद्देश्यीय भवन निर्माण गरिसक्ने बताउनु

नेपालगञ्ज उपमहानगरपालिकाले १३ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ !

१९औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा आज आयोजित एक कार्यक्रमका बीच १३ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नुभएको हो । ११ जनालाई उनीहरुको कामको उच्च मूल्यांकन गर्दै सम्मान

Pages