कार्यालय शिल सम्बन्धी सूचना !!
यस उप-मनपामा कार्यरत कर्मचारी श्री युवराज बिक्रम घलेको असामायिक निधन भएकोले आज मिति २०७७ भदौ २२ गते शोक मनाउने र आज सेवा प्रवाह (अत्यावश्यक बाहेक) सबै बन्द गर्ने तथा मिति २०७७ भदौ २७ गतेसम्म कार्यालय शिल गरिने व्यवहोरा समेत जानकारी गराईन्छ |