FAQs Complain Problems

प्लाष्टिकजन्य फोहोर जथाभावी नफाल्नेसम्बन्धी सूचना !!

प्लाष्टिकजन्य फोहोर जथाभावी फाल्नाले नेपालगञ्जमा डुबान, उत्पादनमा ह्रास, धुवा तथा जलवायू प्रदुषण लगायत शहरको सौन्दैर्यमा पनि असर गरिरहेकोले जथाभावी नफाली बोरामा संकलन गरेर हरेक बिहान फोहोर संकलन गर्न आउने नगरपालिकाका सरसफाइकर्तालाई दिन सूचित गरिन्छ ।

प्रमुख प्रशासकीय अधिकृत
 

 

Show in Slider: