FAQs Complain Problems

नेपालगन्ज उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/०८४ का लागी बजेट सार्वजनिक !!

नेपालगञ्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ। नगरसभाको १९ औं अधिवेशनमा प्रस्तुत गरिएको उक्त बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, रोजगार प्रवर्द्धन तथा सुशासनलाई प्राथमिकता दिइएको छ।

Show in Slider: