FAQs Complain Problems

नेपालगंज उप-महानगरपालिकाका विभिन्न कर्मचारीहरुको बिदाई कार्यक्रम !!

नेपालगंज उप-महानगरपालिकाका विभिन्न कर्मचारीहरुको बिदाई कार्यक्रम !!

नेपालगञ्ज उपमहानगरपालिकामा विगत लामो समय देखी सेवा गरि सरुवा/बढुवा/राजिनामा/सेवा निबृत हुनुभएका विभिन्न महाशाखा/शाखाका कर्मचारी,वडा सचिव, स्वास्थ्य कर्मचारी, प्राविधिक लगायत अन्य कर्मचारीहरुको फेरी भेटौला(बिदाई) कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत,विभिन्न महाशाखा/शाखा का शाखा प्रमुख/कर्मचारी,वडा सचिव लगायत अन्यको उपस्थितिमा बिदाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

 

Show in Slider: