FAQs Complain Problems

नयाँ व्यवसाय दर्ताका लागी चाहिने कागजातहरु केके हुन् ?

  1. निवेदन पत्र
  2. नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
  3. विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  4. २ प्रति फोटो
  5. घर बहाल सम्झौता
  6. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
  7. स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाण पत्रको प्रमाणित प्रतिलिपि