Submitted on: Mon, 11/12/2018 - 08:58
नेपालगञ्ज – पुनःनिर्माणपछि नेपालगञ्जको रानीतलाउमा जल विहार सञ्चालनमा ल्याइएको छ । नेपालगञ्ज उपमहानगरपालिका ८ स्थित रानी तलाउ डेढदशकपछि पुनः सञ्चालनमा ल्याइएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले पुननिर्मित रानीतलाउको उद्घाटन गर्नु भएपछि दोश्रो पटक जलविहारको शुरुवात भएको हो । नेपालग