FAQs Complain Problems

News & Events

चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाद्वारा सामूहिक आगो ताप्ने व्यवस्था !!

शीतलहरसंगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरुमा दाउरा वितरण सुरु गरेर सामूहिक आगो ताप्ने धुनी व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आज विहानैदेखि दाउरा वितरण सुरु गरेको हो । नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, प्रमुख जिल्ला अधिकारी श्रव

नेपालगञ्जमा महिला स्वास्थ्य स्वयमसेविकाको सम्मान !!

नेपालगञ्ज, मंसिर १९ । १८ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयसेविका दिवस–२०७८ को अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान गरेको छ । नगरका २३ वटा वडामा कार्यरत मध्ये २३ जनालाई दिवसको अवसरमा सम्मान गरिएको हो । दिवसको अवसर पारेर नेपालगञ्ज उपमहानगरपालिका कार

नेपालगञ्जमा महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग !!

नेपालगञ्ज, जेठ १६ । नेपालगञ्ज उप–महानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित बनाएको छ । दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको छ । नेपालगञ्ज उप–महानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबा

नेपालगञ्जमा उपभोक्ता शिक्षा कार्यक्रम सञ्चालन गरिने !!

नेपालगञ्ज, कात्तिक २३ गते । उपभोक्ता अधिकारबारे आम नागरिकलाई सचेत गर्न नेपालगञ्जमा उपभोक्ता शिक्षा सञ्चालन गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरको अध्यक्षतामा आईतबार बसेको उपभोक्ता हित संरक्षण समितिको बैठकले उपभोक्ता अधिकारबारे सर्वप्रथम उपभोक्ता लगायत सबैलाई सचेत गराउन व

नेपालगञ्ज उप–महानगरपालिका फेरी सील !!

नेपालगञ्ज, भदौ २२ । जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ । उपप्रमुख उमा थापा मगरका अनुसार घलेको निधन भएपछि आज सोमबार एकदिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय भएको छ

स्वास्थ्यकर्मीलाई विदामा नबस्न नेपालगञ्ज उपमहानगरपालिकाको निर्देशन !!

बाँके,चैत १ ।  कोरोना भाईरसको संक्रमण भित्रिन नदिन उच्च सावधानी अपनाएको नेपालगञ्ज उप–महानगरपालिकाले स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन दिएको छ । कोरोना भाईरस विरुद्ध अपनाइएको सतर्कता र भावी कार्ययोजनाका विषयमा शनिबार आयोजित स्वास्थ्यकर्मीसँगको अन्तरक्रियामा  स्वास्थ्य शाखा प्रमुख रामबहादुर च

बिहिवारदेखि सुरु हुने आधारभुत तहको परीक्षाको सम्र्पर्ण तयारी !!

बाँके,फागुन २८ ।   नेपालगञ्ज उप–महानगरपालिकामा  बिहिवारदेखि सुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने नेपालगञ्ज उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिनुभयो । बिश्वभर

सार्वजनिक शौचालय हस्तान्तरण !!

नेपालगञ्ज, माघ १९ गते । एसएनभी नेदरल्याण्ड विकास कोषले संचालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत नेपालगञ्जमा निर्माण गरिएका दुईवटा अत्याधुनिक सार्वजनिक शौचालय नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  ८१ लाखको लागतमा भेरी अस्पताल अगाडी र मासु मण्

उपप्रमुख थापाद्धारा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान !!

नेपालगञ्ज जेठ २१ गते – नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले मुस्लिम धर्मावलम्वीको महान पर्व इदका सन्दर्भमा गरिव विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गर्नु भएको छ । 

Pages