Submitted on: Sun, 12/02/2018 - 11:56
नेपालगञ्ज, मंसीर १६ गते– ३१ औं विश्व एड्स दिवसका अवसरमा नेपालगञ्जमा सचेतनामुलक ¥याली निकालिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा स्वास्थ्यमा कार्यरत सरकारी तथा गैरसरकारी संघ संस्थासँगको सहकार्यमा विहान नगरमा ¥याली प्रदर्शन गरिएको हो । एआआइभीको जाँच गराऔं, आफनो अवस्था थाहा पाऔं भन्ने मुल न