Submitted on: Wed, 02/13/2019 - 15:44
नेपालगञ्ज माघ २९ गते – नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ वडा समितिको कार्यालयले अस्थायी प्रहरी पोष्टका लागि साइकल प्रदान गरेको छ । वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि १४ हजार बराबरको दुई वटा साइकल आज एक समारोहबीच सहयोग गरेको हो । वडाको वजेटबाट प्रहरीलाई गस्ती गर्न सहजताका लागि साइकल सह