Submitted on: Mon, 09/10/2018 - 17:02
नेपालगञ्ज– भदौ, नेपालगञ्ज कारागारमा समस्यै समस्या देखिएका छन् । । तीन सय क्षमताको कारागारमा ६ सय ८० जना कैदीबन्दी राखिएपछि सुरक्षा चुनौती बढदै गएको छ भने फोहर व्यवस्थापनमा पनि समस्या देखिएको छ । नेपालगञ्ज– १० स्थित कारागार कार्यालय कैदीबन्दीको आचरण सुधारका लागि भन्दै वि सं २००० मा स्थापना गरिएको