FAQs Complain Problems

जन्मदर्ता गर्नलाई के-के कागजातहरु चाहिन्छ ?

  1. निवेदन पत्र
  2. बालकको बाबु / आमाको नागरिकता
  3. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  4. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि